तिम्रो त्यो आखाँको नानिमा हराँए April 28, 2014 तिम्रो त्यो आखाँको नानिमा हराँए मुस्कुराएर बोल्ने बानिमा हराँए आखाँ झिम्क्याउँदै तिमि सामु आउँदा टिपिक्कै मिलेको त्यो जवानिमा हराँए बाँकि पढ्नुहाेस
एकोहोरो भएँ April 28, 2014 तिम्ले मनै चोरेपछि एकोहोरो भएँ नाता अन्तै जोरेपछि एकोहोरो भएँ छामछुम पारि मेरा यि गोजि रित्याएर ढिकुटिनै फोरेपछि एकोहोरो भएँ गरिब...बाँकि पढ्नुहाेस
आमाको माया लायो April 28, 2014 कोइलिले गित गायो आमाको माया लायो खुवाएको फकाई फकाई आज साह्रै याद आयो देबेन्द्र सुबेदि 'देबेन' बाँकि पढ्नुहाेस
माया मारेउ जस्तो लाग्छ April 28, 2014 आज त्यसै म सगँ हारेउ जस्तो लाग्छ I am sory भनेऊ माया मारेउ जस्तो लाग्छ सधै खोल्थयै म आउदाँ दिलको ढोका त्यो आज भोटे ताल्चा ठोकि बारे...बाँकि पढ्नुहाेस
तिम्लेअ मलाई बुझ्न छाडेको धेरै भो April 28, 2014 तिम्लेअ मलाई बुझ्न छाडेको धेरै भो दिल को थैलो गाठो पारेको धेरै भो कपाल सुम्सुम्याउदै चुम्थियौ ओठ मेरा जोडिएका ओठ पर सारेको धेरै भो ...बाँकि पढ्नुहाेस
तिम्रो याद April 16, 2014 तिम्रो याद, सायद जिबनको नमेटिने एउटा पाना बनेको छ मेरो तिमी सँग का ति साथ हरु एउटा सौगात बनेको छ जिबनको तिमी,तिमी र तिम्रा नयनहरु...बाँकि पढ्नुहाेस
जपान,युरोप,अमेरिका रहर माग्छौ तिमी April 12, 2014 ।जपान,युरोप,अमेरिका रहर माग्छौ तिमी समृध त्यो एस आराम जह्रर माग्छौ तिमी । । सुकुम्वासी मेरो जिवन भुरा खेल्ने आगन छैन । देखाउदै चिल...बाँकि पढ्नुहाेस