हाम्रो देशमा लासहरुको जुलुस हुन्छ संधैं हाम्रो देशमा दासहरुको जुलुस हुन्छ संधैं काम गरेर उचित दाम कहिल्यै पाउदैन हाम्रो देशमा गाँसहरुको ...बाँकि पढ्नुहाेस
उडुस देखी सावधान !!!!!! कति बिषालु उडुसहरु, शरीर नै रक्त्त्म्य बनाउने। आफु अघाएर भट्मास जस्तो, अरुको शरीर खोक्रो पार्ने । ....ए भ्रस्टरु...बाँकि पढ्नुहाेस
मान्छे मान्छे काटी चुलिएको मान्छे त्यो ! फेरी जाग्यो कतै भुलिएको मान्छे त्यो ! मास्न लाई जरै थुती राजै गरे य्हाँ ! बद्ला लिन जन्म्यो धुलिए...बाँकि पढ्नुहाेस
जिन्दगीको मूल्य हर्नेलाई सोध! मायाको जालमा पर्नेलाई सोध! स्वदेशको माया कति हुन्छ भनि बिदेशमा पल्-पल् मर्नेलाई सोध!! विवसता अनि त्यो अभाब क...बाँकि पढ्नुहाेस
किन लुट्यौ थोत्रो कोट ,गरिब हरुको! कस्ले बुझ्यो मनको चोट,गरीब हरुको!! ठुला ठुला आशा दिए, मिठै भाषण! छल गरी लियौ भोट,गरीब हरुको!! लुटी खान ...बाँकि पढ्नुहाेस
चाहियो भने माग आमा,तातो रगत दिन्छु अझै टुङ्गीन्न म सम्झौतामा,लड्नु परे हिन्छु अझै तिम्रो छाती चिरीएको,नाङ्गो तस्बीर हेर्दीन म धावा बोल्दै...बाँकि पढ्नुहाेस