बढदै छन फलोअर बिस्तारै बिस्तारै May 29, 2014 बढदै छन फलोअर बिस्तारै बिस्तारै देखदै छु सरोबर बिस्तारै बिस्तारै बल्ल मजा आउँदाइछ त्विटर मा पाउदै छु मनोहर बिस्तारै बिस्तारै २०...बाँकि पढ्नुहाेस
म सँग तिम्रो जस्तो घर थिएन May 09, 2014 म सँग तिम्रो जस्तो घर थिएन रमाउने मन भुलाउने शहर थिएन मत थिए खहरे नदी थियौ तिमी तिम्रो जस्तो दुबै तिर बगर थिएन मन परे वारी आउथियौ मन...बाँकि पढ्नुहाेस
जोडिएको मुटु टुक्रा पार्यौ तिम्ले May 08, 2014 जोडिएको मुटु टुक्रा पार्यौ तिम्ले बाचेकै थे आज मार्यौ तिम्ले भाडा नदी तिम्रो दिलामा डेरा बसेको थे त्यही बाट तल झार्यौ तिम्ले बाँकि पढ्नुहाेस
साझ परेपछी अचेल पिउन थालेको छु May 08, 2014 साझ परेपछी अचेल पिउन थालेको छु पिउदै तिम्रो साथ बिना जिउन थालेको छु उधारेर समबन्धको डोरी कता नाता गासयौ ? उधरिएको मन आफै सिउन थालेको छु...बाँकि पढ्नुहाेस