गजल-बा ले के साेच्छन?
गुजुल्टाे दाह्रि पालेर बा ले के साेच्छन ?
च्यातिएकाे कुर्ता टालेर बा ले के साेच्छन ?
मेरी अामा सानैमा वितेकाे दिन देखि
चुलाेमा अागाे बालेर बा ले के साेच्छन ?
म शहरकाे काेठामा निदाइरहेकाे बेला
विहानै मेलाे थालेर बा ले के साेच्छन ?
तरकारीकाे भारी बाेकी हटिया तिर सधै
सुस्तरी पाइला चालेर बा ले के साेच्छन ?
बाकसमा भएकाे अलिकति बजारमा पुगेर मलाइ
बैकमा पैसा हालेर बा ले के साेच्छन ?
च्यातिएकाे कुर्ता टालेर बा ले के साेच्छन ?
![]() |
| A Old Man in front of Camera |
मेरी अामा सानैमा वितेकाे दिन देखि
चुलाेमा अागाे बालेर बा ले के साेच्छन ?
म शहरकाे काेठामा निदाइरहेकाे बेला
विहानै मेलाे थालेर बा ले के साेच्छन ?
तरकारीकाे भारी बाेकी हटिया तिर सधै
सुस्तरी पाइला चालेर बा ले के साेच्छन ?
बाकसमा भएकाे अलिकति बजारमा पुगेर मलाइ
बैकमा पैसा हालेर बा ले के साेच्छन ?

Post a Comment