हिगुएन र मेसी June 01, 2014 हिगुएन र मेसी छन अगाडि डी मारिया पुग्छन झन अगाडि यो चोटी त ट्रफी अर्जेन्टिनाको हो जय अर्जेन्टिना भन अगाडी बाँकि पढ्नुहाेस
बढदै छन फलोअर बिस्तारै बिस्तारै May 29, 2014 बढदै छन फलोअर बिस्तारै बिस्तारै देखदै छु सरोबर बिस्तारै बिस्तारै बल्ल मजा आउँदाइछ त्विटर मा पाउदै छु मनोहर बिस्तारै बिस्तारै २०...बाँकि पढ्नुहाेस
जोडिएको मुटु टुक्रा पार्यौ तिम्ले May 08, 2014 जोडिएको मुटु टुक्रा पार्यौ तिम्ले बाचेकै थे आज मार्यौ तिम्ले भाडा नदी तिम्रो दिलामा डेरा बसेको थे त्यही बाट तल झार्यौ तिम्ले बाँकि पढ्नुहाेस
साझ परेपछी अचेल पिउन थालेको छु May 08, 2014 साझ परेपछी अचेल पिउन थालेको छु पिउदै तिम्रो साथ बिना जिउन थालेको छु उधारेर समबन्धको डोरी कता नाता गासयौ ? उधरिएको मन आफै सिउन थालेको छु...बाँकि पढ्नुहाेस
तिम्रो त्यो आखाँको नानिमा हराँए April 28, 2014 तिम्रो त्यो आखाँको नानिमा हराँए मुस्कुराएर बोल्ने बानिमा हराँए आखाँ झिम्क्याउँदै तिमि सामु आउँदा टिपिक्कै मिलेको त्यो जवानिमा हराँए बाँकि पढ्नुहाेस
आमाको माया लायो April 28, 2014 कोइलिले गित गायो आमाको माया लायो खुवाएको फकाई फकाई आज साह्रै याद आयो देबेन्द्र सुबेदि 'देबेन' बाँकि पढ्नुहाेस
माया मारेउ जस्तो लाग्छ April 28, 2014 आज त्यसै म सगँ हारेउ जस्तो लाग्छ I am sory भनेऊ माया मारेउ जस्तो लाग्छ सधै खोल्थयै म आउदाँ दिलको ढोका त्यो आज भोटे ताल्चा ठोकि बारे...बाँकि पढ्नुहाेस
भागयले साथ दिए भेट होला प्रिया October 01, 2013 भागयले साथ दिए भेट होला प्रिया तिम्रो मेरो सम्बन्ध सेट होला प्रिया यस्तै गरी फेरी फेरी भाउ खोजेउ भने आकाश को चङ्गा जस्तै चेट होल...बाँकि पढ्नुहाेस