म आफैले आफैलाई ढलाए पछी चेतौलि कन्चट माथी गोली मैले चलाए पछी चेतौलि बाचुन्जेल त तिम्ले मेरो माया बुजिनौ आफ्न्त ले लास मेरो जलाए पछी चेतौलि तिम्रो एक थोपा आशु नपुगेको मट्टी भित्र माटोले मेरो शरिर गलाए पछी चेतौलि आत्माले पछयाएर पल पल तिम्लाई सताइ मुटु भित्र मेरो माया पलाए पछी चेतौलि
Post a Comment