पुबुदु लाई खुला चिठ्ठी


आदरणिरी पुबुदु,

 सर्बप्रथम त म तिमी सँग माफी माग्न चाहान्छु हामी ले तिम्रो लागी कै दिन सकेनौ जती तिमी बाट लियौ न त तिम्रो बिदाइ नै शुखद गर्न सकेउ । जुन बेला हाम्रा खेलाडी हरु खाडी जादै थिए महिना को २ हजार कमाउदैन थिए तेस्तो बेला तिम्लाई ५ हजार अमेरिकि डलर प्रती महिना दिएर कोच बनार नेपाल मा राख्दा मैले नि सोचेको थिए के गर्न सक्लान र यिन्ले? जती बेला हामी एसिसी टि-२० कप खेल्दै थियौ तै बेला तिम्रो पहिलो परिक्षा पनि हुँदैथियो नेपाली टिम का नियमित विकेट्किपर महेस छेत्री लाई टिम बाट फालेर सुवास लाई जुन स्थान दियौ तेस्ले ठुलो रिक्स तिमीले उठाउदै थियौ सायाद के गर्दै थियौ त्यो मलाई चित बुझेको थिएन त्यो
प्रतियोगिता सचिकै तनाब पुर्ण थियो तिम्रा लागी पनि र मेरा लागी पनि जसो तसो भाज्ञले साथ दिएर हामी सेमिफाइनल मा त पुज्ञौ तर त्यती खेर म तिम्रो आलोचक थिए प्रदिप एरि लाई ठाउ दिएनौ सुवास ले पनि राम्रो गर्न सकेनन मेहबुब लाई उपायोग गर्न पनि जानेनौ तिम्ले सायद धेरै चिनेकै थिएनौ कि खेलाडी हरु लाई राम्ररी जसो तसो सेमी पुगेर इज्जत जोगायो मिडिया को तारो बन्न बाट जोगियो त्यो चोटी तेती खेर नेपाल सँगइ तिम्रो नि भाज्ञ दरो हुनु पर्छ । जब व्ल्ड क्वालिफायर खेल्न जादै थियौ युएइ त्यो बेला तिम्ले टिम मा विकेट किपर नै राखेनौ प्रदिप एरि लाई ओपनर पठायौ १६ औ नँ को टिम लाई ७औ बनायौ हो तै टुर्नामेन्ट देखी हो मैले ग्रेट कोच भनेको तिम्लाई तै टुर्नामेन्ट थियो आफुलाई चिना को तिम्ले बुझ्न सक्थिए म तिम्ले कसरी जादु गरेउ त्यहाँ परेस लोहनी बाट गरिएको आसा पुरा नहुँदा र मेहबुब आलम ले पनि ५० रन नजोडेको टुर्नामेन्ट मा जुन तरिकाले नतिजा निकाल्याउ सायद प्रदिप एरि र पारस अनि ज्ञानेन्द्र लाई तिम्ले त्यो तुर्नामेन्ट देखी राम्ररी चिन्यौ र पृथु लाई थप भरोसा गरेउ जे होस तिम्ले कमाल गरेउ । नेपाल मा तिम्रो हाइ हाइ भयो तेस्पछी फेरी डिभिजन्-४ को ट्रफी आगमन ले हामिलाई थप हौसायो हुँदा हुँदा युएइ मै तिम्ली एसिसी ट्रफी पनि बिजेता बनायौ नेपाल लाई युएइ सँगइ शेयर गरेर भएपनी तेस्पछी थाहा भो तिमी ग्रेट कोच हौ भन्ने कुरा तिम्ले छोडे पछी क्यानडा को जादु चल्न छोडेको थियो कृकेट मा त्यो म पनि नियाल्दै थिए जब डिभिजन्-३ को सुएउवाती २ म्याच हारी सकेका सिपाही लाई अनि हामी समर्थक जो डिभिजन -३ मै रहिदियोस टिम रेलिगेसन मा नपरोस भनेर कामना गर्दैथियौ तेस्बेला नि तिम्ले ट्रफी दिलाएर देखायौ कसरी मेन्टल्ली ठिक राखेका थियौ होला हाम्रा प्लेयर लाई डिभिजन्-३ मा म अनुमान पनि गर्न सक्दिन ड्रेसिङ रुम कती तनाब मा थियो होला उ बेला कसरी ह्यान्डिल गर्यौ सबै जादु छडी जुन चालायौ तेस्बेला जुन सयादै कमाल को थियो तेस्पछी को एसिसी टि-२० को फाइनल खेल सम्मन को यात्रा र बिस्वकप चनोट वाह्! यो सबै के सम्भब थियो र तिमी बिना हाम्रो सपना पुरा गरिदियौ तिम्ले । तर सबै भन्दा चित दुखदो कुरा तिमी टिम नेपाल सङ आएनौ घर तिर लागेउ सायद तिम्रा लागी यो सबै समान्य कुरो हुदो हो तर हाम्रा लागी देस को एकता राख्ने रास्टृय भावना ओतप्रोत गर्ने एउटा अवसर बनेर आयो सबै खुशी दियौ तिम्ले बल्ड कप मा जुन किसिम को प्रदर्शन नेपाल ले गर्‍यो तेस्मा अरु देस को आख कसै माथी परेको छ भने त्यो तिमी माथी परेको हुनु पर्छ अब त किर्तिपुर बाट गल्ली गल्ली मा पुगेको छ कृकेट धन्य छौ हामी तिमी जस्तो कोच पायौ जाबो एउटा भिडियो हेरेर नेपाल आएका थियौ कोचिङ गर्न कती ट्रफी दिलार गयौ हाम्रो कम्जोर समरचना ले गर्दा भली यु-१९ गेम मा हाम्रो प्रदर्शन खस्कियो तर एस्मा तिम्रो के दोस छ र । बुबुदु तिम्ले सबै दियौ हामी लाई अजै धेरौ पाउथियौ होला हाम्रो नाजायज कृकेट एसोसिएसन ले तिम्रो मुल्य बुझ्न सकेन । तिमी नेपाल सायदै सदा का लागी छोडेर गैसकेउ अब । आज पनि नेपाली हरु ले रोय लुइ डायस लाई बिर्सेका छैनन तिम्लाई कसरी बिर्सन्छन र ? तिमी त इतिहास को पाना मा रही रहन्छौ|  पुबुदु हाम्रो कृकेट को स्वोणिम पुस्ता हुर्काइदिएको मा म तिम्लाई धन्यबाद भन्दा अरु के नै दिन सक्छु र ?



उहि तिम्रो
देबेन 

No comments

Powered by Blogger.