तिम्रो त्यो आखाँको नानिमा हराँए


तिम्रो त्यो आखाँको नानिमा हराँए
मुस्कुराएर बोल्ने बानिमा हराँए

 आखाँ झिम्क्याउँदै तिमि सामु आउँदा
टिपिक्कै मिलेको त्यो जवानिमा हराँए

No comments

Powered by Blogger.