धेरै छन देखाउन लाई मुकुटी ताप्लेजुङको । चाख्नै पर्छ तुङ्बा सुकुटी ताप्लेजुङको ।। जडिबुटी,अलैची,अम्लिसो र पर्यटन यिनै हुन आर्थिक ढुकुटी ताप्लेजुङ्को ।। #देबेन-मुक्तक २०७३-०३-२४ ११:०५
Post a Comment