एक चिम्टी सिन्दुर तिम्रो शिरमा भरिदिन्छु ।
एक चिम्टी सिन्दुर तिम्रो शिरमा भरिदिन्छु ।
पोते गलामा र पाउजु तिम्रो तिरमा भरिदिन्छु ।।
हात खोज्दै अन्त कतै भौतारिनु पर्दैन
मेरो सदा साथ तिम्रो पिरमा भरिदिन्छु ।।
खुल्छ चारै कुनाको सम्भावना को द्वार
एस्तो जादु म तिम्रो जन्जिरमा भरिदिन्छु।।
कति दु:ख गर्छौ अज्जै माइतिको सिकुवामा
सुखै सुख म तिम्रो तक्दिरमा भरिदिन्छु ।।
पिउन कति मन छ आउ पिउ प्यार यहाँ
ती प्रत्येक अन्जुली तिम्रो आखिरमा भरिदिन्छु।।
#देबेन-गजल २०७३-०३-१७
#गिफ्टेड डायरिको पैलो गजल

Post a Comment