साझ परेपछी अचेल पिउन थालेको छु

साझ परेपछी अचेल पिउन थालेको छु
पिउदै तिम्रो साथ बिना जिउन थालेको छु

उधारेर समबन्धको डोरी कता नाता गासयौ ?
उधरिएको मन आफै सिउन थालेको छु  

No comments

Powered by Blogger.