हाम्रो देशमा लासहरुको जुलुस हुन्छ संधैं
हाम्रो देशमा लासहरुको जुलुस हुन्छ संधैं
हाम्रो देशमा दासहरुको जुलुस हुन्छ संधैं
काम गरेर उचित दाम कहिल्यै पाउदैन
हाम्रो देशमा गाँसहरुको जुलुस हुन्छ संधैं
कोहि सुत्छन आलिसान महलमा मग्नसंग
हाम्रो देशमा बासहरुको जुलुस हुन्छ संधैं
सबै धाउँछन बिचरा ! हाकिमको दैलो दैलो
हाम्रो देशमा आशहरुको जुलुस हुन्छ संधैं
रेशम बोहोरा
धादिंग,
हाल:बहराइन
हाम्रो देशमा दासहरुको जुलुस हुन्छ संधैं
काम गरेर उचित दाम कहिल्यै पाउदैन
हाम्रो देशमा गाँसहरुको जुलुस हुन्छ संधैं
कोहि सुत्छन आलिसान महलमा मग्नसंग
हाम्रो देशमा बासहरुको जुलुस हुन्छ संधैं
सबै धाउँछन बिचरा ! हाकिमको दैलो दैलो
हाम्रो देशमा आशहरुको जुलुस हुन्छ संधैं
रेशम बोहोरा
धादिंग,
हाल:बहराइन
Post a Comment