म त सधै हिँडे मनमा पिर राखेर May 10, 2020 म त सँधै हिँडे मनमा पिर राखेर । भाविले चार पाउ दिए जन्जिर राखेर ।। कैले काँहि त सोच्छु, तिमी निदाइदेउ घायल मेरो मुटु माथि शिर राखेर ...बाँकि पढ्नुहाेस
छाेराहरू हाे छाेरी हरूहाे March 13, 2020 छाेरा हरू हाे छाेरी हरू हाे विर छाेरा छाेरी हरू हाे अामाले साथ माग्दछिन माटाेले रगत माग्दछ शान्तिका सन्तान हाै युद्धले व्युझँ भन्दछ...बाँकि पढ्नुहाेस
तिमि अाउने अाशमा March 12, 2020 तिमि अाउने अाशै अाशमा बाँचेकाे छु।। त्यहि चुहिने छाप्राे बासमा बाँचेकाे छु ।। छुरा राेपि अाैषधि लिइ अाँउछु भन्याै लाग्छ मेराे अन्तिम सा...बाँकि पढ्नुहाेस
बसाइ हिड्नेकाे ताँतिले March 12, 2020 बसाइ हिड्नेकाे ताँतिले बस्नेकाे मन रूवाउँदछ । लाखाैकाे लागि उजाड छ याे देश मुठ्ठि भरलाइ त स्वर्ग छ । बसाइ हिड्नेकाे ताँतिले ... ...बाँकि पढ्नुहाेस
आखिर यो पनि त तिमि नै हौ December 26, 2019के भनौ म तिमिलाइ ? के नभनौ म तिमिलाई?? सपना जस्तो एउटा कल्पना बोकेर विहानि जस्तो एउटा साँझ बोकेर तिर्खा जस्तो एउटा प्यास बोकेर के भन...बाँकि पढ्नुहाेस
निजामति सेवाकाे वर्तमान स्वरूपले देश विकासमा नेतृत्व गर्न सक्छ? January 21, 2019 lghfdlt ;]jfsf] jt{dfg :j?kn] b]z ljsf;df g]t[Tj ug{ ;S5 < b]z ;+rfngsf] :yfoL ;/sf/ eg]/ lghfdlt ;]jfnfO{ elgG5 . o:n] /fHo sf...बाँकि पढ्नुहाेस
A scholar of Integrity School January 09, 2019 हजुर नमस्ते कैले काँहि सामाजिक सञ्जालमा जाेडिएकाे फाइदा कसरि पुग्छ भन्ने कुरा याे हप्ता (पाैष २०-२२) मलाइ जति सायदै अरू कसैलार्...बाँकि पढ्नुहाेस
गजल-बा ले के साेच्छन? November 27, 2018गुजुल्टाे दाह्रि पालेर बा ले के साेच्छन ? च्यातिएकाे कुर्ता टालेर बा ले के साेच्छन ? A Old Man in front of Camera मेरी अामा सानैमा वि...बाँकि पढ्नुहाेस
गजल-याे तिहारमा के हाेला ? November 27, 2018नसाेध भाे याे तिहारमा के हाेला ? कुरै बुझिन खै सारमा के हाेला ? जिन्दगि सहारा मरूभुमि भाकाेछ के थाहा त्याे विहारमा के हाेला? सन्तुष्टि...बाँकि पढ्नुहाेस