.jpg)
माया गर्छु तिमी लाई नै फर्की आउ कालि
कसम जिबन तिमीलाई नै फर्की आउ कालि
रात हरु अचेल भोली पिडा मात्र दिन्छन्भो
अब त अति भो फर्की आउ कालि
तिम्रो निसानी छाती मा टासी कती रोउ ?
भो चहिदैन निसानी फर्की आउ कालि
त्यो दिन देखी तिम्रै याद मा दुबेको छु
आफै लाई भुली फर्की आउ कालि
- देबेन्द्र सुबेदी 'देबेन'
Post a Comment