तृप्त सपनी


बिहानी हुदो हो म आफ्नै गती मा दोउडदै थिए । जमल घन्टाघर त्रीपुरेश्वर माइतिघर सिंहदरबार हुँदै
बसपार्क अनि फेरी जमल पुग्नु थियो मलाई यो चोटी त जसरि पनि पास हुनु पर्ने छ आर्मी को सेकेन्ड लेफ्टिनेन्ट हुने सोच मा पो थिए त । दौडदै थिए आफनै गती मा एउटा रातो स्कुटी को पछी पछी माइतिघर बाट अगाडी सिंहदरबार को छेउ छेउ यो बिहानी मा सुन्सान सडक मा गुलाबी कुर्था सुरुवाल लगाएर मेरो अघी अघी मेरै गती मा स्कुटी बाट सायद मिठो हावा तान्दै थिएन कि उनि । म आफ्नो रफ्तार लाई घटाउने पक्छ्य मा थिएन सायद उन्ले नि आफ्नो स्पिड बढाउन चाहिनन म पेटी पेटी उनि म भन्दा एक मिटर अगाडी उस्तै गती मा लाग्दै थियौ अनामनगर तिर । काठमाण्डौ जिल्ला अदालत को अगिल्तिर हुँदा मेरो आखा उन्को स्कुटी को एना मा पर्‍यो उनि एक नगर ले मलाई हेरी रहेकी थिएन म खल्खली पसिना ले भिजेको थिए लगाएको स्यान्डो पनि पुरै भिजेको थियो ,हाफ्पाइन्ट पनि तला माथी तल माथी गरिनैरहेको हुदो हो उन्को आखा म माथी यसरि गडिएको थियो कि म अचम्मा मा परी राखेको थिए आफु लाई नर्मल नै देखाउन मैले उन्को एना बाट नजर हटाए तर उन्ले हटाइनन मैले फेरी उन्को एना मा हेर्न लागे कती राम्रा आखा थिए ति सोचदै थिए । मलाई लाईन मार्दै छे यो केटी जस्तो नि लाग्दैथियो एक मन ले भन्दै थियो के हुन्छ त राम्रै त छे बाल भएननी आखिर मलाई पनि त खाचो च खित्त हास्न पुगेछु सोच्दा सोचदै उनि पनि हासेको देखे त्यो सानु एना बाट सायद मलाई भन्दा मजा उन्लाई आएको थियो कि । म निहुरिए सायद म पो लजाएछु क्यारे उनि मन्द मुस्कान छोड्दै थिएन बिस्तारै हामी हनुमान्स्थान कटेर अनामनगर तिर लाज्ञौ उन्ले हेर्न छोडिनन न मैले छोडे एकोहोरो भएर हेरेछु सिंहडरबार को अर्को गेट नेर आइपुग्दा ठेस लागेर झन्डै लडिन अब त उ खित्का चोडेर हास्न लागी अरु को दुख मा हास्ने कती न कि मैले नजर हटाए एक चोटी नि हेरिन त्य्हा देखी म अब अगाडी जाने सुर मा थिए मैले अजै रफ्तार बढाए तर उस्ले जान दिएन आफु भन्दा अगाडी उ आखिर मेसिन माथी न थिए जित्न दिएन झन चिटो हाकी तर दुरी बिल्कुल उहि राखी जब अनाम्नगर्को चोक आइपुज्ञो उ एका एक रोकिइ म अगाडी लागे ओ हेल्लो पछील्तिर बाट आवाज आयो मैले फर्किएर हेरे उ हेल्मेट फुकाल्दै थिए "अनुस्का तिमी ?" मैले चिन्न बेर लगाइन उ हास्दै टाउको हल्लाई अनि किन नबोले को अगिनै मैले त चिन्दै नचिने को किन चिन्थियौ त भुलेर जाने ले धन्न मेरो नाम चै याद रैछ उस्ले मलाई दुखी बनाइ आखी मेरी पुर्ब प्रेमिका थिए उ म मगर को छोरा भएकै ले हाम्रो बिए सम्भब भएन अनि कता हिडेकी तिमी मैले सोधे यतै साठीकओ बाट रुम फर्कदैछु एकाबिहानै रात पनि उतै बसेको मा कुनै सन्कै थिएन मलाई को केटा साथी उस्ले रिसाएर अँ भनिइ म हासे तिमी जस्तो हो र म उ साचिकै रिसाइ छ नरिसाउन प्लिज मैले फकाउने कोसिस गरे अनि कहाँ बस्छौ ? यही भित्र घटेकुलो उस्ले उतर दिदै गै मेरा प्रस्न हरु को ........जाउ न हिड मेरो कोठा मा अहिले होइन पछी आउछु नि ल ? अह्ँ तिम्रो कुनै बिस्वास छैन मलाई बिस्वास त त्यो दिन नै टोडेर गै सकेउ फेरी उस्ले घोची मलाई नमिठो तरिकाले "तेसो भए म जान्छु" "जाने भए जाउ म कहिले बोल्दिन्" अब त मेरो कै सिप चलेन "कती टाढा छ यहाँ भित्र्" 'अब २ मिनेट नि लाग्दैन्" " मलाई भरे चोडिदिन्छौ ?" "हुन्छ्" म उसो स्कुटी मा बसे घटेकुलो चोक बाट धमला डेरी तिर हुँदै शिखर गल्ली को भित्र लागि उस्ले निलो गेट अगाडी लगेर रोकी स्कुटी "भित्र हिड्" तिमी हिडन अगाडी मैले भने उ सरासर लागी म पछ्यौन थाले दोस्रो तल्ल को एउटा कोठा मा लागि दाया साइड मा किचेन र अर्को कुन्न मा औटा खाट थियो टिपिकल स्टुडेन्ट देखिन्थियो कोठा छन पनि त उ स्टुडेन्ट नै त थिइ म बसे उ चिया पकाउन थाली "के गर्दै छौ अचेल ?" के गर्नु तै मन लाज्ञा बेला पढिन्छ अरु बेला तिम्रो याद मा डुबेको हुन्छु आखिर म अभागी रहेछु तिम्लाई पाउन सकिन ........ मलाई झन नराम्रो लाग्दै गयो मैले उस्लाई बिए गरौ त भन्या हो धेरै चोटी तर उस्ले आफ्नो बा आमा लाई धोका दिना चाहिन परिणाम मेरो बिहे कुन्ती सँग भयो अहिले हामी काठ्मान्डौ आएर बसेका छौ अनुस्का सँग भेट्नगर्ने सोचेको थिए तर आज "के सोची राखे को चियाअ लेउ" उस्ले मेरो चिया हात मा थमाइ अरु कुरा गरन अनु प्लिज यि कुरा हरु बिर्सिदेउ "आखिर पर्खिन सकेनौ है तिम्ले ?" उ खुक्क रोइ मैले आफ्नो चिया टेबल मा राखे र उभिए उ मेरो छाटी मा टासिइ प्लिज स्टप उ झान रुन लागी मैले उसलाई अङालो मा पेरे "आइ एम सारी अनु मलाई माफी गरिदेउ" "कसरी सक्छु म तिमी बिना बाच्न अभी ?" "तिम्ले दिएको माया त्यो साथ म कसरी भुलौ ? " घुक्क घुक्क गरिनै राखेकी थिए उ के दिन सकेकी थिइन मैले तिम्लाई यती छिटो बिए गरेउ मलाई एक चोटी माग्दा नपाउदैमा ? "प्लिज नरोउ न अनु" म आफु लाई नै सम्हाल्न गाह्रो पर्दै थियो " आइ एम सारी प्लिज्" तिमी बिना मलाई नि गाह्रो भा छ अनु उ बस रोइ मात्र मलाई झन दरो गरेर कसी अङालो मा । "के तिम्रो मन रोएन म बिना ?" धेरै रोयो अनु आफु लाई सम्हाल्नै सकिन कती चोटी कती चोती एक्लो एक्लो भएको थिए साथ मा कुन्ती हुँदा नि म तिमी बिना अहिले नि एक्लो छु अनु । उ झन भकानिन लागी प्लिज नरोउ न म सम्हाल्न खोज्दै थिए आफु लाई अनि उन्लाई पनि "अभी तिमी सँग साटेका ति हरेक माया हरु लाई कसरी भुलौ म ? यो तिम्रो अङालो बाट छुटिएर कसरी हु हु हु ...." म निसब्द भए कै बिल्न सकिन तेस्पछी उ पनि बोलिन त्यतिकै मैले उस्को अङालो छोडिदिए खाट मा बसे उ मेरै चेउ मा आएर बसी पुलुक्क म तिर हेरी मेरा आखा रसाएछन तपक्क उइ थोपा झरी हाले उस्ले मेरो गाला मा हात राखी आसु पुछिदिइ म एकोहोरो उस्को आखा मा हेर्न लागें ...... बिस्तारै उस्ले मेरो ओठ समान पहिच राखी मलाई किस गरी म चुप थिए चुप नै लागे उस्लाई ज्यादा साथ दिने हिम्मत म सँग थिएन उस्ले फेरी नजर हटाइ अनि फेरी मेरो आखा तिर हेरी म तिम्रो आखा "मा आसु देखन सक्दिन अभि" म भकानिन पुगेछु उस्ले मलाई गर्ल्याम्म अङालो मारी मेरा आखा बाट आसु हरु झर्नै दिएन मलाई दरो तरिकाले बाधी मैले पनि उस्लाई बाधे बिस्तारै हामी सरिर को आकर्सण मा फसयौ मैले उस्लाई किस गरे उस्ले मलाई सहजै स्विकार गरी म उस्को निधार अनि ओठ मा मेरा ओठ हरु लाई नचाउदैथिए उस्ले मलाई गर्ल्याम्म लडाइ र म माथी परेर किस गर्न थाली कडक्क...... आवाज आयो खाट को म झल्यास भए....... म माथी कुन्ती थिए नसालु भैसकेकी उस्ले मलाई किस गरी म रोकिन चाहिन......

No comments

Powered by Blogger.