वल्लो घर पल्लो घर नजर हानाहान थियो
वल्लो घर पल्लो घर नजर हानाहान थियो
आखा जुध्यो सर्माउदै पर्दा तानातान थियो
यो आखा नि कस्तो होला त्यही मात्र देख्छ फेरि
एक्लो छोरो बडी बिल्डर म पनि त के कम थिए
चट्ट कपाल बोके दार्ही कालो चस्मा सान थियो
कहिले काही सर्माउदै पर्दा तान्दा मेरो मन मा
त्यो मोरिले मन पराउछे आखिर अनुमान थियो

Post a Comment