किन लुट्यौ थोत्रो कोट
किन लुट्यौ थोत्रो कोट,गरिब हरुको!
कस्ले बुझ्यो मनको चोट,गरीब हरुको!!
ठुला ठुला आशा दिए, मिठै भाषण!
छल गरी लियौ भोट,गरीब हरुको!!
लुटी खान रिफ्फु रहेछौ,भ्रस्टचार यहाँ!
भरयौ खल्ती लुट्यौ नोट,गरिबहरुको!!
गाई ठानी पालेको थिए,गधा परे पछी!
ढाली छाडे त्यो ब्रिक्ष बोट,गरिबहरुको !!
झुटको खेती फुट्को ब्यापार,धेरै छ यहाँ!
भ्रस्टचारि लाई छैन छुट,गरिबहरुको!!
कर्ण बि क "शिशिर"
हाल आबुधाबी यू ए ई
मोरङ लेटाङ
कस्ले बुझ्यो मनको चोट,गरीब हरुको!!
ठुला ठुला आशा दिए, मिठै भाषण!
छल गरी लियौ भोट,गरीब हरुको!!
लुटी खान रिफ्फु रहेछौ,भ्रस्टचार यहाँ!
भरयौ खल्ती लुट्यौ नोट,गरिबहरुको!!
गाई ठानी पालेको थिए,गधा परे पछी!
ढाली छाडे त्यो ब्रिक्ष बोट,गरिबहरुको !!
झुटको खेती फुट्को ब्यापार,धेरै छ यहाँ!
भ्रस्टचारि लाई छैन छुट,गरिबहरुको!!
कर्ण बि क "शिशिर"
हाल आबुधाबी यू ए ई
मोरङ लेटाङ
Post a Comment