मान्छे मान्छे काटी चुलिएको मान्छे त्यो !
मान्छे मान्छे काटी चुलिएको मान्छे त्यो !
फेरी जाग्यो कतै भुलिएको मान्छे त्यो !
मास्न लाई जरै थुती राजै गरे य्हाँ !
बद्ला लिन जन्म्यो धुलिएको मान्छे त्यो !
टुप्पी घोटी दबाएर राज गरेनी !
अब हार्दैन य्हा फुलिएको मान्छे त्यो !
होस गरे हुन्छ फेरी लोलिने छैन !
चेत खुली सक्यो झुलिएको मान्छे त्यो !
कालो बादल सरी आउँदैछ यहाँ !
भुमी खोसी जेल हुलिएको मान्छे त्यो !
किरण थाङ्नेकान्छा"
आबुधाबी यू ए ई
पाँचथर नाङ्गिन
फेरी जाग्यो कतै भुलिएको मान्छे त्यो !
मास्न लाई जरै थुती राजै गरे य्हाँ !
बद्ला लिन जन्म्यो धुलिएको मान्छे त्यो !
टुप्पी घोटी दबाएर राज गरेनी !
अब हार्दैन य्हा फुलिएको मान्छे त्यो !
होस गरे हुन्छ फेरी लोलिने छैन !
चेत खुली सक्यो झुलिएको मान्छे त्यो !
कालो बादल सरी आउँदैछ यहाँ !
भुमी खोसी जेल हुलिएको मान्छे त्यो !
किरण थाङ्नेकान्छा"
आबुधाबी यू ए ई
पाँचथर नाङ्गिन
Post a Comment