गजल ः मेरी अामाले
कति सहिन हाेलि मेरि अामाले ।
कति भाेगिन हाेलि मेरी अामाले ।।
भावीले दुस्मनि साँधेपछी जिवनमा
कति राेइन हाेलि मेरि अामाले ।।
मकै सुकेन च्याँख्लाे भएन जाँताे धुमाउदै
कति भनिन हाेलि मेरी अामाले ।।
जवानिमै बा ले छाेडेर गएपछि मन
कति बुझाइन हाेलि मेरि अामाले ।।
घर माथिकाे चिउरीकाे फेदकाे देविथान
कति ढाेगिन हाेलि मेरी अामाले ।।
देखाँउदै हातका धर्साहरू बुढिबज्जुलार्इ
कति साेधिन हाेलि मेरी अामाले ।।
देबेन्द्र सुबेदी देबेन
२०७४।०१।२७
राति १२ः१० अामाकाे संझ्नामा
भावीले दुस्मनि साँधेपछी जिवनमा
कति राेइन हाेलि मेरि अामाले ।।
मकै सुकेन च्याँख्लाे भएन जाँताे धुमाउदै
कति भनिन हाेलि मेरी अामाले ।।
जवानिमै बा ले छाेडेर गएपछि मन
कति बुझाइन हाेलि मेरि अामाले ।।
घर माथिकाे चिउरीकाे फेदकाे देविथान
कति ढाेगिन हाेलि मेरी अामाले ।।
देखाँउदै हातका धर्साहरू बुढिबज्जुलार्इ
कति साेधिन हाेलि मेरी अामाले ।।
देबेन्द्र सुबेदी देबेन
२०७४।०१।२७
राति १२ः१० अामाकाे संझ्नामा
Post a Comment